सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • घरमा आगलागी हुँदा ५ लाख बराबर क्षति

घरमा आगलागी हुँदा ५ लाख बराबर क्षति

1505
Shares
घरमा आगलागी हुँदा ५ लाख बराबर क्षति

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगलागी हुँदा ५ लाख बराबर क्षति भएको छ ।

लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको हो ।

जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारी का अनुसार फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।

1505
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका