सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन : विश्वप्रकाश शर्मा

सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन : विश्वप्रकाश शर्मा

660
Shares
सन्दीप लामिछानेको भिसाका लागि सरकारले उचित पहल गरेन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । लामिछानेको भिसाका लागि खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारले समयमै उचित पहल नगरिदिएको उनको टिप्पणी छ ।

विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनिएको भएता पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको उनको भनाइ छ ।

660
Shares

ट्रेन्डिङ