सबैको समाचार
मङ्लबार, जेष्ठ १९, २०८३
  • होमपेज
  • काभ्रेको रहादानी सेवामा समस्या

काभ्रेको रहादानी सेवामा समस्या

975
Shares
काभ्रेको रहादानी सेवामा समस्या

काभ्रे । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले राहदानी सेवामा प्राविधिक समस्या आएको छ ।

राहदानी सेवामा प्राविधिक समस्या आएको हुँदा अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जानकारी गराएको छ।

सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कार्यालयले क्षमा मागेको छ।

975
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका