सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • शरीरमा कपडा समेत नभएको अवस्थामा रोशीखोलामा एक महिलाको शव फेला

शरीरमा कपडा समेत नभएको अवस्थामा रोशीखोलामा एक महिलाको शव फेला

975
Shares
शरीरमा कपडा समेत नभएको अवस्थामा रोशीखोलामा एक महिलाको शव फेला

काभ्रे :- जिल्लाको तेमाल गाउपालिका वडा न ८ रोशी खोलामा एक महिलाको शब फेला परेको छ ।

आज साझ ६ बजे तेमाल गाउँपालिका वडा न ८ पानथली स्थित रोशी खोलाको बगरमा डुबी रहेको अवस्थामा ३०/४० वर्षको जस्तो देखिने एक महिलाको शव फेला परेको काभ्रे प्रहरीले जनाएको छ ।

रोशी खोलामा मृत भेटिएकी महिलाको पहिचान हुन सकेको छैन ।शव भेटिएको महिलाको शरीरमा कुनै कपडा समेत नरहेको प्रहरीले जनाएको छ ।

काभ्रे प्रहरीका अनुसार ईलाका कार्यलय मङलटारको टोलीले थप अनुसन्धान गर्दै रहेको जनाएको छ ।

975
Shares

ट्रेन्डिङ