काठमाडौं : काठमाडौँका कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छिन् ।
उनलाई १६ लाख रुपैयाँ फिरौती माग गर्दै एक घरमा बन्धक बनाइएको खबर आएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
बन्दक बनाइएकी महिलाको उद्धारका लागि प्रहरी परिचाल गरिएको छ ।