सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • मिजार समाजको आयोजनामा रक्तदान, २८ जनाको सहभागिता

मिजार समाजको आयोजनामा रक्तदान, २८ जनाको सहभागिता

150
Shares
मिजार समाजको आयोजनामा रक्तदान, २८ जनाको सहभागिता

काभ्रे : जिल्लाको बनेपा बसपार्कमा मिजार समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी काभ्रेको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्।

मिजार समाजका सचिव धिरज कुमार तोलाङ्गेका अनुसार कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारीसहित सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै रक्तदान प्रमाणपत्रसमेत वितरण गरिएको जानकारी उनले दिए।

मिजार समाजको पहलमा आयोजित उक्त कार्यक्रममा २८ जनाले रक्तदान गरी सामाजिक सेवामा योगदान दिएका छन्।

150
Shares

ट्रेन्डिङ