सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • सलमान अभिनित गीतको मूल्य २० करोड

सलमान अभिनित गीतको मूल्य २० करोड

4000
Shares
सलमान अभिनित गीतको मूल्य २० करोड

बलिउडमा अहिले संगीत लगानी उठाउन संगीत उत्कृष्ट भए मा कम्पनीहरूले राम्रो रकम दिने गरेका छन् । चर्चित कलाकार र संगीतकारहरू आवद्ध भएको फिल्मको लगानीको केही हिस्सा संगीतबाट पनि उठ्ने गरेको छ ।

इदमा रिलिज हुन लागेको अभिनेता सलमान खान अभिनित फिल्म ‘ट्यूबलाइट’लाई सोनी म्युजिकले ठूलो रकम खर्च गरेको छ । सोनी म्युजिकले फिल्मको गीतको अधिकार २० करोडमा मूल्यमा किनेको भारतीय मिडियामा उल्लेख छ । भारत र चीनको कथामा बनेको यो फिल्मलाई कविर खानले निर्देशन गरेका हुन् ।

4000
Shares

ट्रेन्डिङ