सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • याद लिएर आए मुस्कान( हेर्नुस् भिडियो)

याद लिएर आए मुस्कान( हेर्नुस् भिडियो)

5175
Shares
याद लिएर आए मुस्कान( हेर्नुस् भिडियो)


गितकार प्रताप मुस्कान चाहर गिती एल्वम याद लिएर वजारमा आएका छन् । नेपाली संगित क्षेत्रमा प्रवास वाट उनी एल्वम लिएर दर्शक श्रोता संग आएका हुन् । याद एल्वममा रुपक डोटेल,रमेश वानिया र मुस्कानको स्वर सुन्न सकिने छ । सो एल्वममा डोटेल, मनिपाल राई लगायतले संगीत गरेका छन् । 
यसै विच यादको एउटा गितको म्युजिक भिडीयो समेत सार्वजनिक भएको छ । गायक डोटेलको स्वर र संगीत रहेको कुनै पलको याद वोलको गितको भिडियो सार्वजनिक भएको हो । सो म्युजिक भिडीयोमा दिप सागर वुढा,कविन्द्र राइ र कल्पना तामाङको अभिनय दर्शकले हेर्न पाउने भएका छन् । म्युजिक भिडियोको निर्देशन सुजन न्यौपानेले गरेका छन् भने छायांकन अर्जुन काफ्लेको रहेको छ । याद एल्वम देश परदेश म्युजिक प्रालीले वजारमा ल्याएको हो ।

5175
Shares

ट्रेन्डिङ