सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • भीरबाट लडेर ३९ वर्षीय लालबहादुरको मृत्यु

भीरबाट लडेर ३९ वर्षीय लालबहादुरको मृत्यु

2340
Shares
भीरबाट लडेर ३९ वर्षीय लालबहादुरको मृत्यु

अछाम :- अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका – १३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

2340
Shares

ट्रेन्डिङ