सबैको समाचार
मङ्लबार, भदौ ९, २०८३
  • होमपेज
  • भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

4235
Shares
भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

१० जेठ, काठमाडौं । सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

4235
Shares

ट्रेन्डिङ