सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काठमाडौैंबाट आयो माधव नेपालका लागि खुसीको खबर

काठमाडौैंबाट आयो माधव नेपालका लागि खुसीको खबर

6260
Shares
काठमाडौैंबाट आयो माधव नेपालका लागि खुसीको खबर

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा वाम गठबन्धनका माधवकुमार नेपाल जित नजिक पुगेका छन् । उनको १५५४६ मत छ ।
कांग्रेसका दिपक कुँइकेलको पक्षमा ८४२७ मत छ भने विवेकशील सझाका उम्मेदवार सुर्यराज आचार्यको पक्षमा ४९३० मत रहेको छ ।

6260
Shares

ट्रेन्डिङ