सबैको समाचार
आइतवार, असार २२, २०८२
  • होमपेज
  • मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न ट्रम्प सहमत

मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न ट्रम्प सहमत

5200
Shares
मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न ट्रम्प सहमत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेक्सिकोकाे तर्फको दक्षिणी सिमाना बन्द नगर्न सहमत भएका छन् । स्थानीय समयअनुसार मङ्गलबार उनले त्यस क्षेत्रबाट आफ्नो घर फर्किन चाहनेहरुका लागि सजिलो बनाउन बन्द नगर्ने निर्णय गरेकाे बताइएकाे छ ।

“हुन त मैले वास्तवमै यस्ला बन्द गर्न चाहन्थे, तर मेक्सिकोले नगर्नु भनेकाले मैले केही समयका लागि यस्लाई स्थगित गरेको हुँ,” ट्रम्पलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

हजारौँ मानिस दक्षिणी सिमानाबाट आफ्नो घर फर्किने विश्वास लिइएको पनि उनले बताएको समाचारमा जनाइएको छ । व्यापार, सुरक्षा लगायतका कारण देखाउदै राष्ट्रपति ट्रम्पले लामो समयदेखि अमेरिका र मेक्सिको बीचको सिमाना बन्द गर्नुपर्ने अडान राख्दै आइरहेका छन् ।

5200
Shares

ट्रेन्डिङ