सबैको समाचार
बिहिबार, अशोज २२, २०८३
  • होमपेज
  • थप १७ जनामा कोरोना संक्रमण, दुई महिनाको शिशु पनि संक्रमित

थप १७ जनामा कोरोना संक्रमण, दुई महिनाको शिशु पनि संक्रमित

6130
Shares
थप १७ जनामा कोरोना संक्रमण, दुई महिनाको शिशु पनि संक्रमित

२४ वैशाख, काठमाडौं / नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

6130
Shares

ट्रेन्डिङ