सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या पुग्यो ३२३५

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या पुग्यो ३२३५

6240
Shares
थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या पुग्यो ३२३५

काठमाडौं : नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  यससँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।

6240
Shares

ट्रेन्डिङ