सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • तेमाल सस्र्युखर्कका पशुपालक किसानलाई क्याल्सियम र भिटामिन

तेमाल सस्र्युखर्कका पशुपालक किसानलाई क्याल्सियम र भिटामिन

4585
Shares
तेमाल सस्र्युखर्कका पशुपालक किसानलाई क्याल्सियम र भिटामिन

काभ्रे : काभ्रेको तेमाल गाउपालिका वडा नम्बर १ ले पशुलाई खुवाइन क्याल्सियम र भिटामिन वितरण गरेको छ । वडाका करिब ४ सय ५० जना पशुपालक किसानलाई आज क्याल्सियम र भिटामिन वितरण गरिएको वडा अध्यक्ष मान बाहादुर श्रेष्ठले जनाकारी दिनुभयो ।

दुध उत्पादनका लागी गाई,भैंसी र बाख्रालाई क्यल्सियम र भिटामिन उपलब्ध गराईएको हो । वडाका सबै पशुपालन गर्ने किसानलाई क्यल्सियम र भिटामिन वितरण गरिने वडा अध्यक्ष श्रष्ठले बताउनुभयो ।

4585
Shares

ट्रेन्डिङ