सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • बनेपा प्याप्सनको आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न, बेलर ईन्टरनेशनल एकेडेमी प्रथम

बनेपा प्याप्सनको आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न, बेलर ईन्टरनेशनल एकेडेमी प्रथम

5445
Shares
बनेपा प्याप्सनको आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न, बेलर ईन्टरनेशनल एकेडेमी प्रथम

 

काभ्रेको धुलिखेल श्रीखण्डपुरमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

नीजि तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपाको आयोजनामा श्रीखण्डपुरमा रहेको एसआर फुटसलमा फुटसल प्रतियोगिता आज सम्पन्न भएको हो ।

बनेपा प्याब्सन अन्तर्गतका १२ विद्यालयको सहभागितामा भएको उक्त प्रतियोगितामा बेलर ईन्टरनेशनल एकेडेमी प्रथम भएको छ । त्यस्तै ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान दोस्रो भएको प्याब्सन बनेपाका अध्यक्ष कुमार मानन्धरले जानकारी दिए ।

प्रतियोगितामा प्रथम र द्धितिय हुनेहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएका पनि अध्यक्ष मानन्धरले जानकारी दिए । फुटसल प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्र्थी सहभागि भएका थिए ।

 

 

5445
Shares

ट्रेन्डिङ