सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • सन् २०१६को मिस वर्ल्ड पुएर्टो रिको

सन् २०१६को मिस वर्ल्ड पुएर्टो रिको

5940
Shares
सन् २०१६को मिस वर्ल्ड पुएर्टो रिको

पुएर्टो रिकोकी स्टेफनी डेल वेलेले सन् २०१६को मिस वर्ल्डको उपाधि हात पारेकी छिन्। डोमिनिकन रिपब्लिक र इन्डोनेशियाबाट टप तीनमा परेका सहित विश्वभरका ११६ सुन्दरीहरुलाई पछि पार्दै उनले ताज पहिरेकी हुन्।
miss-wold-3
वाशिंगटनमा भएको  मिस वर्ल्ड प्रतियोगितामा स्पेनिश, अंग्रेजी र फ्रेंच भाषामा पोख्त  १९ वर्षीया छात्रा स्टेफनी डेल उत्कृष्टा साबित भइन् भने मिस डोमिनिकन रिपब्लिककी यारिट्जा मिगुएलीना रेयेस रमिरेज फस्ट रनर्स अप र मिस इंडोनेशिया नताशा मैनुएला सेकेण्ड रनर्सअप भए।
सन् २०१५ की मिस वर्ल्ड स्पेनकी मिरिया लालागुना रोयोले यो पटको विजेतालाई मिस वर्ल्डको ताज लगाइ दिएकी थिइन्।
miss-worls-1
मिस नेपाल अस्मी श्रेष्ठ ब्युटी विद् दि पर्पोजको फाइनालिस्ट भए पनि उपाधि जित्न भने असफल भइन्। यो विधामा उपाधि इन्डोनेसियाली सुन्दरीले जितिन्।

5940
Shares

ट्रेन्डिङ