सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • २० युनिटसम्म विद्युत् खपत गर्नेलाई अब नि:शुल्क

२० युनिटसम्म विद्युत् खपत गर्नेलाई अब नि:शुल्क

6135
Shares
२० युनिटसम्म विद्युत् खपत गर्नेलाई अब नि:शुल्क

सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ।

 

अर्थमन्त्री जनार्दन शर्माले वजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन्।

 

२० युनिटसम्म विद्युत्त खपत गर्ने उपभोक्ताहरुले निस्शुल्क पाउँदा कम उपभोग गर्ने र विपन्न वर्गहरुले सुविधा पाउने सरकारको दाबी छ।

6135
Shares

ट्रेन्डिङ