सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • चीनले बनायो मानिस जस्तै रोवर्ट

चीनले बनायो मानिस जस्तै रोवर्ट

3215
Shares
चीनले बनायो मानिस जस्तै रोवर्ट

विश्वमा नै पहिलो मानव जस्तै रोबोट चीनमा बनेको छ । रोवर्टलाई चीनको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफ चाइनका इन्जिनियरहरुले तयार गरेको हो ।
चीनको सांघाइतको फ्युचरिस्टिक फाइनान्सियल सेन्टरमा आयोजित सम्मेलनमा टोली नेता चेन शाओपिंगले एक बाबुले सन्तानको परिचय दिएजस्तै गर्वसाथ उक्त रोबोट सार्वजनिक गरेका हुन् । सो रोवर्टले आम रुपमा मानिसले जस्तै कुराकानी गर्ने दाबी गरिएको छ ।
जिया जिया नाम दिएको उक्त रोवट आउँदो एक दशकमा रेष्टुरेन्ट, नर्सिंग होम, अस्पताल तथा घरहरुका कार्यमा प्रयोग हुने र आउँलो ५÷१० वर्ष भित्रमा रोबोटको माग निकै बढ्ने दाबी गरिएको छ । एजेन्सी

3215
Shares

ट्रेन्डिङ