सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

715
Shares
ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

 दैलेख । दैलेखको दुल्लु नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परी जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुल्लु नगरपालिका –६ का ५६ वर्षीया  कमारो रावल,सोही ठाउँका चालक कमल शाही रहेका छन् । दुर्घटनामा परी घाईते भएका रावलको राती १० बजे र शाहीको १२ बजे उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो ।

मृतक दुई जनालाई दुल्लु अस्पतालमा सामान्य उपचारपछि थप उपचार गर्न एम्बुलेन्समार्फत सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको थियो । 

715
Shares

ट्रेन्डिङ