सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • राजाराम क्याम्पस कलैयाका प्रमुख माथि गोली प्रहार

राजाराम क्याम्पस कलैयाका प्रमुख माथि गोली प्रहार

70
Shares
राजाराम क्याम्पस कलैयाका प्रमुख माथि गोली प्रहार

बारा :- राजाराम क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहामाथि गोली प्रहार भएको छ ।

कुशवाहमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

उहाँको अवस्था चिन्ताजनक छ । वीरगन्जमा रहेको बयोधा अस्पतालमा कुशवाहको उपचार भइरहेको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

70
Shares

ट्रेन्डिङ