सबैको समाचार
बिहिबार, असार २०, २०८१
  • होमपेज
  • जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते

जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते

55
Shares
जन्ती सवार बस दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् ।

55
Shares

ट्रेन्डिङ