सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा आइचर दुर्घटना :चालकको मृत्यु

काभ्रेमा आइचर दुर्घटना :चालकको मृत्यु

545
Shares
काभ्रेमा आइचर दुर्घटना :चालकको मृत्यु

काभ्रे ।काभ्रे जिल्ला स्थित पाँचखाल नगरपालिकामा आइचर दुर्घटना भएको छ ।

दुर्घटनामा परि चालक सिन्धुली मरिण गाउँपालिका वडा नं १ बस्ने रमेश ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँचखाल नगरपालिका वडा नं ५ स्थित ३७ किलोमा बा ५ ख १२८१ नंको आइचर सडकबाट करिब ७० मिटर तल खसेको थियो ।
ठाडाको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

545
Shares

ट्रेन्डिङ