सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • २६ नेपाली अझै सम्पर्कविहीन

२६ नेपाली अझै सम्पर्कविहीन

625
Shares
२६ नेपाली अझै सम्पर्कविहीन

नयाँ दिल्ली । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ।

पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले सोमबार सार्वजनिक गरेको हो।

सम्पर्कविहीन हुनेमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करण बहादुर, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का रहेका छन्।

त्यस्तै थर नखुलेका प्रभात, केशव पनि सम्पर्कविहीन छन्।

निर्मला खड्का, ६० वर्षीय लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षकै रमेश, २२ वर्षीया प्रिया रहेको दूतावासले जनाएको छ।
अन्य हराउनेहरूको सूची

625
Shares

ट्रेन्डिङ