सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • अमेरिका मुर्दाबादको नारा इरानमा

अमेरिका मुर्दाबादको नारा इरानमा

4270
Shares
अमेरिका मुर्दाबादको नारा इरानमा

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसहित सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका छन्, जुन कार्यान्वयन गर्न अदालतले अन्तरिम रोक लगाएको छ ।
धार्मिक नेता खामेनीले भने इरानी नागरिक अमेरिकाका लागि खतरा नभएको भन्दै प्रदर्शनका लागि आहृवान गरेका थिए ।
तेहरानबाट सुरु भएको प्रदर्शन आजादी (स्वतन्त्रता) स्वास्क्वायरतर्फ अघि बढेको थियो ।
त्यहाँको सरकारी टीभीका अनुसार प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए ।

4270
Shares

ट्रेन्डिङ