सबैको समाचार
आइतवार, असार ७, २०८३
  • होमपेज
  • दाहालको ‘मिनी बस सरर’ को म्युजिक भिडियो बजारमा

दाहालको ‘मिनी बस सरर’ को म्युजिक भिडियो बजारमा

5465
Shares
दाहालको ‘मिनी बस सरर’ को म्युजिक भिडियो बजारमा

गीतकारको रुपमा ख्याती कमाएका गोपी दाहालको आफ्नै आवाजमा रहेको गीत ‘मिनी वस सरर’ सङस नेपाल मार्फत बजारमा लिएर आएको छ ।
‘मिनी वस सरर’को म्युजिक भिडियो विहिवार सार्वजनिक गरीएको हो । राजनराज सिवाकोटीको संगीतमा रहेको ‘मिनी वस सरर’लाई दाहाल आफैले लेखेका हुन् ।
म्युजिक भिडियोमा श्रेया कार्की र सुसान्तले अभिनय गरेका छन् । राजिभ के श्रेष्ठको निर्देशनमा तयार पारीएको यस भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन तथा माधव वेल्वासेले सम्पादन गरेका हुन् ।
गीतकार दाहालका ‘बिश्व सुन्दरी’ ‘इटहरीको सुकुटी’ ‘कालो कालो केस’ लगायत दर्जनौ गीतहरु चर्चामा रहेका छन् । क्षमता भए पछी पर्नु हुन्न भन्ने सोच बोकेका गीतकार दाहाल गायक बनेपछी कत्ति सफल हुने हुन् त्यो भने हेर्न बाँकी छ । हेर्नुस् भिडियो .

5465
Shares

ट्रेन्डिङ