सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  •  मेलिना राईको सम्झेर तिमि आँसुले …" नयाँ गीतको "म्यूजिक भिडियो सार्बजनिक "

 मेलिना राईको सम्झेर तिमि आँसुले …" नयाँ गीतको "म्यूजिक भिडियो सार्बजनिक "

4545
Shares
 मेलिना राईको सम्झेर तिमि आँसुले …" नयाँ गीतको "म्यूजिक भिडियो सार्बजनिक "


गीतकार स्टारहाङ बान्तावा “जनल”को पहिलो सांगीतिक कोसेली गीति एल्बम “मनको जलन”मा समाबेश रहेको “सम्झेर तिमी आँसुले मेरो बिज्दैछ सिरानी”बोल रहेको गीतको म्युजिक भिडियो अब युटुबमार्फत हेर्न र सुन्न सक्नुहुनेछ।

पछिल्लो समयकि चर्तित गायिका मेलिना राईको सुमधुर आवाजमा रहेको गीतमा राज खड्काको संगीत रहेको छ। म्युजिक भिडियोलाई सुन्दर रावतीले निर्देशन गरेका हुन् भने मोडेल कसिस दाहाल र राजेश तामाङले अभिनय गरेका छन्।

हेर्नुस् भिडियो:

4545
Shares

ट्रेन्डिङ