सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ‘लजालु रुप’ लिएर आए कमल (भिडियो सहित)

‘लजालु रुप’ लिएर आए कमल (भिडियो सहित)

3580
Shares
‘लजालु रुप’ लिएर आए कमल (भिडियो सहित)

काठमाडौं, २० चैत । लामो समयको पर्खाई पछि गायक तथा संचारकर्मी कमल श्रेष्ठको नया म्युजिक भिडियो ‘लजालुरुप’ सार्वजनिक भएको छ ।
आधुनीक गीत– संगीतमा एकपटक राम्रै जमेका गायक श्रेष्ठले म्युजिक भिडियो हाल बजारमा ल्याएका हुन् । कलाकारिता सँगै समाचारको कारखानामा काम गर्ने युवा संचारकर्मीको श्रेष्ठको उक्त गीतको शब्द रमेश दाहालको तथा डेनी निरौलाको संगीत रहेको छ ।
विक्रम कार्कीले ऐरेन्ज गरेको उक्त म्युजिक भिडियो भिवास डिजिटलले युट्युब मार्फत बजारमा ल्याएको हो । लालबहादुर ढेंगा र लिला गीरिको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन हयारी कट्टेलले गरेका छन् । भने छांयाकन अभिषेक माझीले गरेका हुन् । विश्व भण्डारीले सम्पादन गरेको उक्त भिडियोले दर्शक तथा श्रोताको मन छुने कुरामा श्रेष्ठले विस्वास गरेका छन् ।
 
भिडियो हेर्न तल जानुहोस ….

3580
Shares

ट्रेन्डिङ