सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ५ वटा अस्पतालमा सिआइबीको छापा, २० बिदेशी डाक्टर पक्राउ

५ वटा अस्पतालमा सिआइबीको छापा, २० बिदेशी डाक्टर पक्राउ

4615
Shares
५ वटा अस्पतालमा सिआइबीको छापा, २० बिदेशी डाक्टर पक्राउ

माघ १५ ,काठमाण्डौ ,प्रहरीले काठमाडौं उपत्यकाका ५ वटा अस्पतालमा छापा मारेको छ।

ठमेलमा रहेको एपोलो, बौद्धको चाइन ग्रटवाल लगायतका अस्पतालमा छापा मारेर २० भन्दा बढी विदेशी डाक्टरलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

उनीहरुले नेपालमा मेडिकल काउन्सिलबाट अनुमति नलिइ काम गरिरहेपछि पक्राउ गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए। विदेशी डाक्टरले नेपालमा अवैध रुपमा काम गरिरहेको उनले बताए।

 

– सेतो पाटी बाट

4615
Shares

ट्रेन्डिङ