सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • Alliance For Corona prevention अभियान अंतर्गत सिटी केयर अस्पताल द्वारा औषधि हस्तांतरण

Alliance For Corona prevention अभियान अंतर्गत सिटी केयर अस्पताल द्वारा औषधि हस्तांतरण

6390
Shares
Alliance For Corona prevention अभियान अंतर्गत सिटी केयर अस्पताल द्वारा औषधि हस्तांतरण

बर्दिबास सिटी केयर अस्प्तालले Alliance For Corona Prevention अभियान अंतर्गत महोत्तरीको माइस्थान मा रहेको सस्त्र प्रहरी बललाई औसधि हस्तांतरण गरेको छ । सिटी केयर अस्प्तालका संचालक सुधीर अग्रवाल र चिकित्सक डॉ इस्वर बाबू कार्कीले बल का प्रतिनिधिलाई उक्त औषधि हस्तांतरण गरेका हुन । करीब  ९ प्रकार का बिभिन्न औषधि एक एक बट्टा उपलब्ध गराइएको जानकारी सुधीर अग्रवालले गराए । यस अभियान अंतर्गत महोत्तरी रत्न आभूषण संघ ले १० सेट PPE समेत बितरण गरेको डॉ हुलास अग्रवालले जानकरी दिए ।

6390
Shares

ट्रेन्डिङ