सबैको समाचार
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको मृ’त्यु

टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको मृ’त्यु

7280
Shares
टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको मृ’त्यु

दाङ : दाङमा टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घा’इते भएका युवकको उपचारका क्रममा मृ’त्यु भएको छ। इलाका प्र’हरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृ’त्यु भएको हो ।

शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा ती युवक खसेका थिए ।

7280
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका