सबैको समाचार
बुधबार, कार्तिक ५, २०८३
  • होमपेज
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

10495
Shares
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 

 

काठमाडौं, ४ फागुन : अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाे नेपाल आयल निगम लिमिटेडले जनाएकाे छ।

 

निगमले बुधबार विज्ञप्ति जारी गरी कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य पठाएको जानकारी दिएको हो।

 

नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएकाे छ।

 

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएकाे छ।

 

 

 

10495
Shares

ट्रेन्डिङ