सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात

चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात

1275
Shares
चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात

काठमाडौं | चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात हुन थालेको छ । शुक्रबार नेपालको उत्तरी नाका चीन हुँदै पहिलोपटक तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात सुरु गरिएको हो ।

तातोपानी नाकाबाट नेपाली उत्पादन वाइवाइ चाउचाउ चीन हुँदै जापान निर्यात भएको हो ।

1275
Shares

ट्रेन्डिङ