सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • डढेलो निभाउन गएको दमकलमै आगलागी

डढेलो निभाउन गएको दमकलमै आगलागी

890
Shares
डढेलो निभाउन गएको दमकलमै आगलागी

रुपन्देही  । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा मकलमै आगलागी भएको छ  ।

लु १ ग ३४९ नम्बरको दमकल जलेर क्षतिग्रस्त भएको छ  । तिलोत्तमा नगरपालिका-८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा बुधबार हावासँगै आगोको लप्काले दमकलमा टिपेपछि आगलागी भएको हो ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

890
Shares

ट्रेन्डिङ