सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • करेन्ट लागेर नाबालकको मृत्यु

करेन्ट लागेर नाबालकको मृत्यु

880
Shares
करेन्ट लागेर नाबालकको मृत्यु

झापा । झापाको  शिवसताक्षीमा १८ महिनाको एक नाबालकको करेन्ट लागेर मृत्यु भएको छ ।  

शिवसताक्षी नगरपालिका वडा नं. ७ का सुनिल राजवंशीको १८ महिनाको नाबालक छोरा सोमबार दिउसो खेल्ने क्रममा पानी तान्ने मोटर चलिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उपचारको क्रममा बालको मृत्यु भएको हो ।

आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर साँझ अस्पतालबाट शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

880
Shares

ट्रेन्डिङ