सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • हावाहुरीले ढलेको रुखले च्यापिएर किशोरीको मृत्यु

हावाहुरीले ढलेको रुखले च्यापिएर किशोरीको मृत्यु

670
Shares
हावाहुरीले ढलेको रुखले च्यापिएर किशोरीको मृत्यु

धनगढी । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ ।

बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो । गर्धनमा हाँगाले लागेर च्यापिएकी १५ वर्षीया प्याउरी बिकको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिममा हावाहुरीसँगै सामान्य वर्षा भएको थियो ।

670
Shares

ट्रेन्डिङ