सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्रपति भण्डारीलाई चीनकाे सान्सी प्रान्तको राजधानी सियानमा स्वागत

राष्ट्रपति भण्डारीलाई चीनकाे सान्सी प्रान्तको राजधानी सियानमा स्वागत

2740
Shares
राष्ट्रपति भण्डारीलाई चीनकाे सान्सी प्रान्तको राजधानी सियानमा स्वागत

सियान (चीन) – राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी जिन पिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बुधबार अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा आइपुग्नुभएको छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुभएको छ ।

2740
Shares

ट्रेन्डिङ