सबैको समाचार
शनिबार, असार २०, २०७७
  • होमपेज
  • राम प्रसाद र टिका पुन को राष्ट्रिय गीत “अति भयो” सार्वजनिक

राम प्रसाद र टिका पुन को राष्ट्रिय गीत “अति भयो” सार्वजनिक

काठमाडौँ : डि ए आर मुभिज एंड फिल्म्स इ. प्रा लि ले राम प्रसाद अवस्थी र टिका पुन को राष्ट्रिय गित अति भयो सार्वजनिक गरेको छ । गी मा सिमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ भन्ने संदेश दिएको छ।

राम प्रसाद अवस्थीको सब्द संगीत मा रहेको गित मा चर्चित गायिका टिका पुन को आवाज रहेको छ भने संगीत संयोजन भुवन प्रकाश बडू ले गरेका छन्।
हेर्नुहोस् भिडियो :-

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका