सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राम प्रसाद र टिका पुन को राष्ट्रिय गीत “अति भयो” सार्वजनिक

राम प्रसाद र टिका पुन को राष्ट्रिय गीत “अति भयो” सार्वजनिक

8390
Shares

काठमाडौँ : डि ए आर मुभिज एंड फिल्म्स इ. प्रा लि ले राम प्रसाद अवस्थी र टिका पुन को राष्ट्रिय गित अति भयो सार्वजनिक गरेको छ । गी मा सिमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ भन्ने संदेश दिएको छ।

राम प्रसाद अवस्थीको सब्द संगीत मा रहेको गित मा चर्चित गायिका टिका पुन को आवाज रहेको छ भने संगीत संयोजन भुवन प्रकाश बडू ले गरेका छन्।
हेर्नुहोस् भिडियो :-

8390
Shares

ट्रेन्डिङ