सबैको समाचार
शनिबार, भदौ ६, २०८३

मोवाइल महोत्सव २०१७

4115
Shares
मोवाइल महोत्सव २०१७

डब्लु नेपाल । मंसिर २७
अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपाल मोबाइल व्यवसायी संघले नेपालको मोबाइल केन्द्र पाको, न्युरोड, ताम्राकार कम्प्लेक्स, पिपुल्स प्लाजा लगायतका क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्ने भएको छ ।
महोत्सव डिसेम्बर २८ देखि जनवरी ४ तारिखसम्म सञ्चालन हुनेछ । विभिन्न मोबाइल ब्राण्डको सहयोगमा ग्राहकहरुलाई नयाँ मोबाइल तथा एसेसोरिज किन्ने उपयुक्त अवसर प्रदान गर्ने आयोजकको अपेक्षा रहेको छ । महोत्सवमा ग्राहकहरुले समान मूल्यमा सिल प्याक गरिएका गुणस्तरीय उत्पादन खरिद गर्न सक्नेछन् ।

4115
Shares

ट्रेन्डिङ