सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • १२ वर्षीया एक बालिका मृत फेला

१२ वर्षीया एक बालिका मृत फेला

2075
Shares
१२ वर्षीया एक बालिका मृत फेला

बैतडी :- बैतडीमा एक बालिका शनिवार मृत फेला परेकी छिन्।

जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता खत्रीले बताए।

2075
Shares

ट्रेन्डिङ