सबैको समाचार
मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • कार्टुन उद्योगमा आगलागी, सामग्री जलेर नष्ट

कार्टुन उद्योगमा आगलागी, सामग्री जलेर नष्ट

335
Shares
कार्टुन उद्योगमा आगलागी, सामग्री जलेर नष्ट

हेटौँडा । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा शनिबार विहान आगलागी भएको छ ।

हेटौँडा–८ मा रहेको हेल्प बक्स प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा आगलागी हुँदा फ्याक्ट्री जलेर नष्ट भएको छ । घटनामा कति रकम बराबरको क्षति भएको र घटनाको कारण नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी  दिएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा लागेको आगो करिव ५ घण्टापछि नियन्त्रणमा लिएको छ ।   

335
Shares

ट्रेन्डिङ