सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • संविधान संशोधन विधेयक संसद् सचिवालय

संविधान संशोधन विधेयक संसद् सचिवालय

2850
Shares
संविधान संशोधन विधेयक संसद् सचिवालय

सरकारले संविधानको नयाँ संशोधन विधेयक आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो ।
विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । आज दर्ता गरिएको विधेयकमा सिमाना फेरफेर गर्ने प्रस्ताव राखिएको छैन । रासस

2850
Shares

ट्रेन्डिङ