सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • शौचालयबाट फरार प्रहरी हिरासतमा भएका थुनुवा

शौचालयबाट फरार प्रहरी हिरासतमा भएका थुनुवा

2105
Shares
शौचालयबाट फरार प्रहरी हिरासतमा भएका थुनुवा

घोराही । चोरी अभियोगमा दाङ प्रहरी हिरासतमा रहेको एक थुनुवा शौचालयबाट भागेका छन् ।

स्वास्थ्य परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बेला सौच गर्न शौचालय छिरेका थिए । शौचालय जान हत्कडी खोलेपछि उनी भागेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्ल बताए ।

2105
Shares

ट्रेन्डिङ