सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

1435
Shares
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

बारा । तीव्र गतिमा रहेको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । 

कलैयाबाट वीरगन्जतर्फ जाँदैगरेको मधेस प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान १२ः१० बजे प्रसौनी गाउँपालिका –२ दुधौरा खोलाको पुलमा बायाँ साइडको पिलरमा ठोकिएको थियो ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर टोल बस्ने २२ वर्षे कुन्दन मेहता खत्री र वडा –१२ सितलपुर टोलका २२ वर्षे अभिमनु कुसवाहा रहेका छन् ।

1435
Shares

ट्रेन्डिङ