सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • काभ्रेको पाँचखाल झिगुखोला कलभर्टमा डुबी बालकको मृत्यु

काभ्रेको पाँचखाल झिगुखोला कलभर्टमा डुबी बालकको मृत्यु

970
Shares
काभ्रेको पाँचखाल झिगुखोला कलभर्टमा डुबी बालकको मृत्यु

काभ्रे :- जिल्लाको पाँचखालको झिगु खोलाको कलभर्टमा डुबी मृत्यु भएको छ । १३ बर्षको बालकको मृत्यु भएको हो ।

आज काभ्रे पाँचखाल नगरपालिका वडा न ११ बासकोटे झिगु खोलामा सोही स्थान बसोबास गर्ने अमृत परियारको छोरा वर्ष १३ को बालकको झिगु खोला कलबर्डमा डुबी मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

खबरप्राप्त हुनासाथ प्रहरी खटिएको र थप अनुसन्धान भैरहेको समेत काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए ।

970
Shares

ट्रेन्डिङ