सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कांग्रेस नेतृत्वमा खड्का खड्किए

कांग्रेस नेतृत्वमा खड्का खड्किए

3395
Shares
कांग्रेस नेतृत्वमा खड्का खड्किए

नेपाली कांग्रेस पार्टी भित्र बलिया र प्रभावशाली नेता खुमबहादुर खड्कालाई उपसभापति मनोनित गर्ने शभापति शेरबहादुर देउवाको प्रतिवद्धता थियो । तर समयमा हुन सकिरहेको छैन् । त्यसैले खड्का उपसभापतिका स्वभाविक दावेदार हुन् । देउवाले प्रतिवद्धता पन्छाउदैँ आएका छन् ।
नेतृत्वमा खड्का खड्किए कांग्रेसका नेता कार्यकताहरुले भन्न थालेका छन् । अब बाँके ,दाङमा जस्तै बिभिन्न जिल्लाका नेता कार्यकताहरुले देउवा विरुद्ध मोर्चा तयार गरिरहेको बुझिएको छ ।
तर, देउवा अर्को महाधिवेशनमा पनि सभापति बन्न इच्छुक छन् । खुमबहादुरलाई उपसभापति बनाए शक्तिशाली हुने र उनले नै पछि सभापतिमा चुनौती दिने डर देउवालाई बढेको छ । खड्कालाई पन्छाएर अर्का नेता बिमलेन्द्र नीधिलाई अगाडि सारेका देउवाले नीधिसगँ पनि ससंकित भएका छन् ।
गएको महाधिवेशनमा आफ्नो खेमाबाट महामन्त्रीमा हारेका अर्जुननरसिंह केसी मात्र होइन, देउवा समूहका अरु नेता कार्यकर्ता पनि देउवाको नेतृत्वसगँ असन्तुष्ठि भए पछि पार्टी भित्र खैलाबैला मच्चिएको छ ।

3395
Shares

ट्रेन्डिङ