सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • भोट माग्दै नायिका रेखा थापा

भोट माग्दै नायिका रेखा थापा

6285
Shares
भोट माग्दै नायिका रेखा थापा

फिल्मि क्षेत्रमा सफलतापछि राजनीतिमा भाग्य परिक्षण हाम फालेकी रेखा थापा केन्द्रीय सदस्यको उम्मेद्वार बनेकी छिन्। करिव ८ वर्ष अघि माओवादीले गरेको आम हड्तालमा सडकमा प्रचण्डसँग नाचेर माओवादीमा लागेकी थापा संविधानसभाको दोस्रो चुनाव हुँदा २०७०मा उम्मेद्वारको आकांक्षी बनेकी थिइन्।
त्यसवेला मतदाता नामावलीमा नाम नभएका कारण उम्मेद्वार बन्नबाट बञ्चित भएकी थापा माओवादीले ५ हजारको संख्यामा बनाउँदा समेत केन्द्रीय समितिमा नपरेपछि राप्रपा प्रवेश गरेकी हुन्। अहिले उनी राप्रपाको महिलातर्फबाट उम्मेद्वार बनेकी छन्।

6285
Shares

ट्रेन्डिङ