सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • बसले मोटरसाइकल लाइ ठक्कर दिदा एक जना घाइते

बसले मोटरसाइकल लाइ ठक्कर दिदा एक जना घाइते

1890
Shares
बसले मोटरसाइकल लाइ ठक्कर दिदा एक जना घाइते

काठमाडौ बाट दोलखा जादै गरेको अरनिको यातायात को बसले मोटरसाइकल लाइ ठक्कर दिँदा एक जना घाइते भएका छन ।

घाईते हुनेमा त्रिपुरा सुन्दरी २ का राकेश थामि रहेका छन् ।

लामोसाघु जिरी सडक खण्ड को ९ किमि मोड मा बसले थामीलाइ ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। घाइतेको सदावहार अस्पतालमा उपचार भैरहेको छ।

1890
Shares

ट्रेन्डिङ