सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  •  आज विश्व आप्रवासन दिवस, नेपालमा पनि मनाइँदै 

 आज विश्व आप्रवासन दिवस, नेपालमा पनि मनाइँदै 

6495
Shares
 आज विश्व आप्रवासन दिवस, नेपालमा पनि मनाइँदै 

काठमाडौँ, पुस ३ । आज विश्व आप्रवासन दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदै छ। सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्र्तराष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्वर १८ लाई अन्र्तराष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो।
यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा गर्दैछन् ।

6495
Shares

ट्रेन्डिङ