सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • हातहतियार सहित विप्लव समूहका ५ जना पक्राउ

हातहतियार सहित विप्लव समूहका ५ जना पक्राउ

4855
Shares
हातहतियार सहित विप्लव समूहका ५ जना पक्राउ

काठमाडौँ , पुष  , ६  ,  प्रहरीले नेत्रविक्रम चन्द  विप्लव’ समूहका केन्द्रीय सदस्य सहित ५ जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको विशेष ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन बिक र उदयपुर जिल्ला सदस्य दुर्खा बहादुर तामाङ रहेका छन्।

उनीहरूलाई बुढानीलकण्ठ सहितका विभिन्न क्षेत्रबाट पक्राउ गरेको । नेपाल प्रहरी विशेष ब्युरोले जनाएको छ।

4855
Shares

ट्रेन्डिङ